Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

आईसीएफसी फाइनान्सद्वारा १५.६८ प्रतिशत लाभांश प्रस्ताव

आईसीएफसी फाइनान्सद्वारा १५.६८ प्रतिशत लाभांश प्रस्ताव
विज्ञापन
Advertisement

काठमाडौं । आईसीएफसी फाइनान्सले शेयरधनीलाई १५.६८ प्रतिशत लाभांश दिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित १५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीका शेयरधनीले लाभांश पाउनेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit