Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कुमारी बैंकका ग्राहकले आरोग्य वेल केयर क्लिनिकमा ५० देखि शतप्रतिशतसम्म छुट पाउने

कुमारी बैंकका ग्राहकले आरोग्य वेल केयर क्लिनिकमा ५० देखि शतप्रतिशतसम्म छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच विशेष छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार आरोग्य वेल केयर क्लिनिकबाट प्रदान गरिँदै आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट पाउनेछन् । साथै डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट हुने छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै आएको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका प्रदान गर्न सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit