Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु हुने

नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु हुने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आयोजित फुटसल प्रतियोगिता मंसिर १९ गते शुक्रबारदेखि सुरु हुने भएको छ। सामाखुसी फुटसलमा मंसिर १९ र २० गते आयोजना हुने प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान ७ ३० बजे गरिने तथा खेलहरू बिहान ७:३० बजेदेखि प्रारम्भ हुने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, साथै जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरूका टिमहरू सहित इन्स्योरेन्स सर्भेयरहरूको समेत सहभागिता रहने छ। यसअवधि खेल तालिका तथा समूह विभाजन सार्वजनिक भइसकेको आयोजकले जानकारी दिएको छ।

दर्शकहरूका लागि प्रतियोगिताको सम्पूर्ण खेलहरु नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाइभ प्रसारण हुने व्यवस्था गरिएको छ।

बीमा क्षेत्रका विभिन्न संस्थाहरूबीच आपसी सद्भाव र सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेलकुदमार्फत सहयोग र सहकार्यको वातावरण निर्माण गर्न मद्दत गर्ने विश्वास आयोजकको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit