Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धक हिमालयन क्यापिटल

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धक हिमालयन क्यापिटल
विज्ञापन
Advertisement

काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सोही प्रयोजनार्थ वााटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता भएको कम्पनीले जनाएको छ ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit