Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीबाट १० प्रतिशत छुट सुविधा

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीबाट १० प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार लाजिम्पाटस्थित आईएमई हस्पिटालिटी, हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरास्थित द लेक रिट्रिटमा सिद्धार्थका ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा लिनका लागि बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

दुई संस्थाबीचको यस सम्झौताले बैंकका ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit