Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

एकैदिन सुनको मूल्य १४ हजार माथि वृद्धि, तोलाको पुनः तीन लाख रुपैयाँ नाघ्यो

एकैदिन सुनको मूल्य १४ हजार माथि वृद्धि, तोलाको पुनः तीन लाख रुपैयाँ नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। मंलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको भाउ पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३३५ रुपैयाँ कायम भएको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँ र चाँदी २६५ रुपैयाँले महँगिएको हो। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit