Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

निर्वाचन खर्च ३१अर्ब रुपैयाँ बढी लाग्ने अनुमान

निर्वाचन खर्च ३१अर्ब रुपैयाँ बढी लाग्ने अनुमान
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुनमा हुने निर्वाचनमा राज्यको करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीलाई सञ्चारकर्मीले निर्वाचन सर्ने हल्लाबारे प्रश्न गर्दा उनले फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको बताइन् । सोही क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘चुनाव किन सार्नु सर्दैनरु ३१/३२ अर्ब रुपैयाँ खर्च हुन्छ निर्वाचनमा।’

तर, उनले उक्त रकम सबै निर्वाचनमा मात्र खर्च हुने भन्दा पनि निर्वाचन सम्पन्न गराउन आवश्यक भौतिक साधनहरु र विभिन्न आवश्यकताहरु पूरा गर्ने क्रममा खर्च हुने स्थिति देखिएको धारणा राखिन्। यस्तै उनले निर्वाचनका लागि सरकारलाई विभिन्न देशबाट सहयोग प्राप्त भैरहेकाले पनि निर्वाचन नसर्ने स्पष्ट गरिन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit