Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

उत्तरी कोरला नाका तीन दिन बन्द

उत्तरी कोरला नाका तीन दिन बन्द
विज्ञापन
Advertisement

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन २४ नम्बरको कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो । उक्त अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ । जोमसोम–कोरला ११० किमि सडकखण्ड पनि फागुन २० राति १२ देखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका निम्ति बन्द गरिने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit