Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

अस्पताल लगियो ओलीलाई

अस्पताल लगियो ओलीलाई
विज्ञापन
Advertisement

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पताल लगेको छ।

विज्ञापन
Advertisement
Advertisement

गुण्डुबाट नियन्त्रणमा लिएर उनलाई शनिबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय भद्रकाली ल्याइएको थियो। उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको हो।स्वास्थ्य जाँचपछि पुनः प्रहरी परिसरको कार्यालय ल्याइनेछ।

आज शनिबार परेकाले थप अनुसन्धान प्रक्रिया आइतबारदेखि मात्रै सुरू हुने छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको सरकारले शनिबार बिहानै ओलीलाई पक्राउ गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit