Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

आगामी आर्थिक वर्षको बजेट भाषण शुक्रबार अपराह्न ४ बजे

आगामी आर्थिक वर्षको बजेट भाषण शुक्रबार अपराह्न ४ बजे
विज्ञापन
Advertisement

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) शुक्रबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले यही जेठ १५ गते संसद् बैठकमा बजेट पेस हुने समयबारे जानकारी गराउँदै सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ :४५ बजे अगावै आएर आसनग्रहण गरिसक्न सूचनामार्फत आग्रह गरेका छन्।

यस पटकको बजेट प्रतिनिधिसभाको नयाँ निर्माणाधीन विशेष कक्षबाट प्रस्तुत गर्ने संसदको तयारी छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit