Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेपाल एसबिआई बैंक लि.द्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग

नेपाल एसबिआई बैंक लि.द्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका राहत उपलब्ध गराएको छ । बैंकले बुधबार आएको रसुवा बाढी पीडितका लागि राहत उपलब्ध गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit