Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

प्राकृतिक विपत्तिपीडितका लागि क्वेस्ट फार्मास्युटिकल्सको ११ लाख सहयोग

प्राकृतिक विपत्तिपीडितका लागि क्वेस्ट फार्मास्युटिकल्सको ११ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। भोटेकोशी बाडीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।

कम्पनीले सहयोगले प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit