Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । उनी छ हजार ५८४ मतका साथ विजयी भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit