Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

लिपिङ खोला जलविद्युत् आयोजनाको उत्पादन सुरू,आइपिओ निष्कासनकाे पर्खाइमा

लिपिङ खोला जलविद्युत् आयोजनाको उत्पादन सुरू,आइपिओ निष्कासनकाे पर्खाइमा
विज्ञापन
Advertisement

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । १६.२६ मेगावाट क्षमताको यस आयोजनाले मंसिर ६ गतेबाट विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालन सुरु गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गरिएको प्रसारण लाइनमा मंसिर ६ देखि १० गतेसम्म चार्ज तथा परीक्षण गरिने कम्पनीले जनाएको छ ।

विद्युत उत्पादन सुरु भएसँगै कम्पनी आइपिओ निष्कासनको तयारीमा जुटेको छ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र आइपिओ निष्कासनलाई प्राथमिकता दिने बताउँदै आएको छ । यस सँगै अब कम्पनी आइपिओ निष्कासन अनुमतिको पर्खाईमा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit