Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौं देखि ककनीसम्म एक दिने अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं देखि ककनीसम्म एक दिने अल्ट्राभोइलेट टेस्ट राइड हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । अल्ट्राभोइटलेको आधिकारीक वितरक केडिया समूहले काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले यहीँ शनिबार (चैत ३०) गते काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको जुनसुकै कम्पनीको बाइकलाई समेत सहभागी गराउने गरी एक दिने बाइक राइड आयोजना गर्न लागेको जनाएको छ ।

अफरोड र अनरोड दुवैको अनुभवका लागि टेस्ट राइड आयोजना गरेको कम्पनीले जनाएको छ । साथै, अल्ट्राभोइलेट राइडमा २५० सीसीमाथिका बाइक धनीले समेत राइडमा सहभागिता जनाउन सक्ने छन् भने बाइक र प्रेट्रोल बाहेक अन्य खर्च कम्पनीको हुने केडिया अर्गनाइजेसन का बिजनेश हेड नवराज कोइरालाले जानकारी दिए ।

अल्ट्राभोइलेट एफ ७७ को मूल्य १०लाख ७५ हजार रुपैयाँ रहेको छ ।

एफ ७७ माक टूमा २७–३० किलोवाट पीक पावर क्षमताको मोटर छ । यसमा १०.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसले डिसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डूयुल च्यानल एबिएस, डाइनामिक स्टयाबिलिटि कन्ट्रोल डिस्क ब्रेक, एलइडी डिस्प्ले, राइड मोड, एलइडी हेड लाइट्स जस्ता विशेषता रहेका छन् ।

यो राइडमा सहभागी हुन चाहनेले अनलाइन बाट फर्म भर्नुपर्नेछ र कल मार्फत पनि पुर्व जानकारी गराएर सहभागी हुन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit