Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

गभर्नर बन्न दुई दलको ग्रिन सिग्नल पाएपछि कार्यकारी निर्देशकबाट गुणाकर भट्टले दिए राजिनामा

गभर्नर बन्न दुई दलको ग्रिन सिग्नल पाएपछि कार्यकारी निर्देशकबाट गुणाकर भट्टले दिए राजिनामा
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि सत्ता साझेदार दुई ठुला दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘ग्रिन सिग्नल’ पाएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्ने वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।

गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।

गभर्नरका लागि उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले डा भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चितजस्तै भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit