Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेप्सेको पुनः संरचना गर्ने सरकारको घोषणा

नेप्सेको पुनः संरचना गर्ने सरकारको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई संसदमा प्रस्तुत गर्दै नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताएका हुन् ।

त्यस्तै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit