Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

सानिमा बैंकको नयाँ सीईओमा आचार्य नियुक्त

सानिमा बैंकको नयाँ सीईओमा आचार्य नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । पवन कुमार आचार्य सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि बैंकको डेपुटी सीईओ रहेका आचार्यलाई बैंक सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो ।

निवर्तमान सीईओ निश्चलराज पाण्डेको पहिलो कार्यकाल सकिएपछि आचार्यलाई सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकबाट सीईओको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त सीईओ आचार्यको कार्यकाल चार वर्षको हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit