Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिखर इन्स्योरेन्सद्वारा ४० जना कर्मचारीलाई सुन र चाँदीको सिक्का सहित सम्मान

शिखर इन्स्योरेन्सद्वारा ४० जना कर्मचारीलाई सुन र चाँदीको सिक्का सहित सम्मान
विज्ञापन
Advertisement

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसर पारेर ४० जना कर्मचारीलाई सम्मान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीमा दुई दशक सेवा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदानद्वारा सम्मान गरेको हो ।

कम्पनीमा कर्मचारीले लामो समय देखाएको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरि सम्मान गरिएको इन्स्योरेन्सले जनाएको छ ।

यसै अवसर पारेर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit