Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘होटल पार्क ल्याण्ड’ले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

‘होटल पार्क ल्याण्ड’ले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । सोही प्रयोजनार्थ होटल पार्क ल्याण्ड लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार डिल्लीबजारमा भएको उक्त दुईपक्षीय सम्झौतापत्रमा होटलका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले होटल पार्क ल्याण्डको शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

चितवनको सौराहमा विगत १८ वर्ष देखि सञ्चालन हुँदै आएको ३२ कट्ठा क्षेत्रफलमा अवस्थित होटल पार्क ल्याण्ड चार तारे होटलमा परिणत गर्ने लक्ष राखेको सञ्चालकको भनाइ छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit