Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

माया खोला हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने, विक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

माया खोला हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने, विक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । माया खोला हाईड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सोमबार एक कार्यक्रमको मार्फत कम्पनीले विक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो। दुईपक्षबीच भएको सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको एक करोड
कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिएको लिने तयारीमा छ ।

माया हाइड्रो पावर कम्पनी २०६७ सालमा प्रा. लि को रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरि मिति २०८० असार देखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाइे बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit