Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको रिक्त रहेको महानिर्देशक पदमा सह–सचिव रमेश अर्याललाई निमित्तको जिम्मेवारी तोकेको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री स्वर्णिम वाग्लेले हाल उपमहानिर्देशक रहेका अर्याललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै रिक्त रहेको उक्त पदमा मन्त्रालयले अर्याललाई प्रशासनिक र कार्यकारी जिम्मेवारी सम्हाल्ने गरी तोकेको हो।

आगामी बजेटको तयारी धमाधम भइरहेको महत्वपूर्ण समयमा अर्यालले विभागको जिम्मेवारी पाएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit