Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा ५३ पिन्ट रगत संकलन

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा ५३ पिन्ट रगत संकलन
विज्ञापन
Advertisement

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा कर्मचारी, सेवाग्राही तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो कार्यक्रममा कुल ५३ पिन्ट रगत संकलन भएको कम्पनीका सहायक महाप्रबन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी दिए ।

पछिल्लो समय बजारमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै, आफ्नो उत्सवलाई सामाजिक कार्यसँग जोडेर मनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit