Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख सहयोग

सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको उक्त सहयोगले राष्ट्रिय विपद्को सामना गर्न तथा प्रभावित परिवारलाई राहत वितरण र पुनःस्थापनाका कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit