झिलिमिली घोराही बजार
दाङ,२२ असोजः
तिहारको लक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने/रासस
विज्ञापन
काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीबाट लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकामा बिजुली बत्तीको झिलिमिली ।
प्रतिक्रिया दिनुहोस्