नाइमाको पहिलो वार्षिक साधारणसभा सम्पन्न, यस्ता छन् सभाले पारित गरेका प्रतिवेदन र वार्षिक कार्यक्रमहरु
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलपोखरीस्थित नाइमाकै कार्यालयमा…


