Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एचआईडिसिएलद्वारा शेयरधनिलाई ३.५ प्रतिशत लाभांश दिने घोषणा

एचआईडिसिएलद्वारा शेयरधनिलाई ३.५ प्रतिशत लाभांश दिने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बोनस शेयर १.५ प्रतिशत र नगद लाभांश (कर प्रयोजनार्थसहित) २ प्रतिशत गरि कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनिहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit