Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढ्यो
विज्ञापन
Advertisement

काठमाडाैं । आर्थिक वर्षको चौत मसान्तसमम माछापुच्छ्रे बैंकको नाफा २८।८९ प्रतिशतले बढेर १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ८५ करोड ५४ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको लाभांश दिन सक्ने क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा १०।४१ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सञ्चालन नाफा ५२.७६ प्रतिशतले बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैकको खराब कर्जा ४.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit