Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए शपथ

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नवनियुक्त निर्मल ढकालले पद तथा गोपनीयताको शपथ लिइका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ दिलाएका हुन् ।

नेपाल सरकारको कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो ।

ढकालको शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.शिवहरि श्रेष्ठसहित का पदाधिकारीहरूको उपस्थिती थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit