Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई शेयर रजिष्ट्रेशनसहित तीन नयाँ अनुमति

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई शेयर रजिष्ट्रेशनसहित तीन नयाँ अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा प्रदान गर्न गर्ने अनुमति पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बार्डले कम्पनीलाई उक्त अनुमति मंसिर २३ गते प्रदान गरेको हो ।

कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीलगायतका कार्यहरु गर्दै आइरहेको छ ।

बोर्डबाट थप कार्य गर्ने इजाजत पाएपछि कम्पनीले आगामी दिनमा मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit