Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

ढोरपाटन नगरपालिकाद्वारा किसानलाई २४ लाखको यान्त्रिक हलो वितरण

ढोरपाटन नगरपालिकाद्वारा किसानलाई २४ लाखको यान्त्रिक हलो वितरण
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका ९ वटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न २४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिएका छन्।

ढोरपाटनका अधिकांश भागमा आलु, सिमी लगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान पनि खुसी भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit