काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँ बढेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
















प्रतिक्रिया दिनुहोस्