Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

गृहमन्त्रीले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय अनुगमन

गृहमन्त्रीले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय अनुगमन
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको अनुगमन गर्दै आयोजनाको अवस्था तथा कार्यालयबाट भइरहेका गतिविधिबारे जानकारी लिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री गुरुङ गोरखाको गण्डकी गाउँपालिका–१, भीम्चुलिनारस्थित कम्पनीको फिल्ड कार्यालयमा पुगेका थिए। उनले कार्यालयका सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै आयोजनाको प्रगति, कार्यालयका गतिविधि तथा स्थानीयस्तरमा भइरहेका कामबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।

उनको सचिवालयका अनुसार, फिल्ड कार्यालयको स्थलगत निरीक्षणमार्फत उनले आयोजना कार्यान्वयनको अवस्था र स्थानीय तहमा भइरहेका गतिविधिलाई नजिकबाट बुझ्ने प्रयास गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit