Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

कामना सेवा विकास बैंकले दरबार हाई स्कूलका विद्यार्थीलाई दियो छात्रवृत्ति

कामना सेवा विकास बैंकले दरबार हाई स्कूलका विद्यार्थीलाई दियो छात्रवृत्ति
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रानीपोखरीस्थित दरबार हाई स्कूलको १७२ औं स्थापना दिवसका अवसर पारेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ ।

उक्त छात्रवृत्ति बैंकको मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयको प्रधानाध्यापक शारदा कुमारी पौडेललाई चेकमार्फत बिहीबार हस्तान्तरण गरिन् । प्रधानाध्यापक पौडेलले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरिने बताइन् ।

दरबार हाई स्कूलमा हाल एघार सय विद्यार्थी अध्ययनरत छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit