Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने

हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासनको तयारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा दिएको आवेदन बुधबार सुचिकृत भएसँगै अब आईपीओ ल्याउने बाटो खुला भएको हो ।
कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit