Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

शव लिएर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

शव लिएर गएको हेलिकप्टर खोटाङमा दुर्घटना
विज्ञापन
Advertisement

 काठमाडाैं ।खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा एयर डाइनेस्टीको हेलिकप्टर आज दुर्घटना भएको हो।

काठमाडौंबाट वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर टुक्रा टुक्रा भएको छ।  प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार हेलिकोप्टर पाँच जना यात्रु सवार थिए ।

तर, दुर्घटनामा मानवीय क्षती नभएको जानकारी पाएको कँडेलको भनाइ छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit