Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

प्रभु बैंकका ग्राहकले मारुती सुजुकी किन्दा १.७५ लाखसम्म नगद छुट हुने

प्रभु बैंकका ग्राहकले मारुती सुजुकी किन्दा १.७५ लाखसम्म नगद छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि.र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् । सम्झौता ७ सेप्टेम्बर २०२६ देखि ६ सेप्टेम्बर २०२७ सम्म लागू हुनेछ ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit