Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रपतिले बोलाए संघीय संसद्को दुवै सदनको अधिवेशन

राष्ट्रपतिले बोलाए संघीय संसद्को दुवै सदनको अधिवेशन
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी वैशाख २८ गतेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने र आगामी आर्थिक वर्षको बजेट पेश गरिने कार्यसूची रहनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit