Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

ग्यास संकट छैन भन्ने सरकार, सिलिन्डरका लागि लाइनमा सर्वसाधारण (तस्बिरहरु)

ग्यास संकट छैन भन्ने सरकार, सिलिन्डरका लागि लाइनमा सर्वसाधारण (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको सुकेधारालगायत विभिन्न क्षेत्रमा उपभोक्ता रित्तो सिलिन्डर बोकेर ग्यास डिपोअगाडि लामो लाइनमा बस्न बाध्य भएका छन्। आपूर्ति सहज रहेको सरकारी दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबीच अन्तर देखिएको छ।

तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit