Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

हिमालयन एभरेस्ट इन्स्योरेन्सले दियो चितवन राइनोजसँगको सहकार्यलाई निरन्तरता

हिमालयन एभरेस्ट इन्स्योरेन्सले दियो चितवन राइनोजसँगको सहकार्यलाई निरन्तरता
विज्ञापन
Advertisement

काठमाडौं। हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजसँगको सहकार्यलाई निरन्तरता दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले लगातार दोस्रो वर्ष एनपीएलमा चितवन राइनोजको सहप्रायोजकका रूपमा साझेदारी गरेको हो। साझेदारीसम्बन्धी सम्झौतापत्रमा हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले मंगलबार हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजले प्रयोग गर्ने जर्सीमा हिमालयन एभरेस्ट इन्स्योरेन्सको लोगो रहनेछ। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit